फेसबुक प्रयोगकर्ताका लागि

टाइमलाइनमा जानः
गुगल क्रोम भएमा Alt + 2
फायरफक्स भएमा Shift +Alt + 2
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 2 अनि एन्टर
फ्रेन्ड लिस्टमा जानः
गुगल क्रोम भएमा Alt + 3
फायरफक्स भएमा Shift +Alt + 3
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 3 अनि एन्टर
इन्बक्स हेर्नः
गुगल क्रोम भएमा Alt + 4
फायरफक्स भएमा Shift +Alt + 4
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 4 अनि इन्टर
नोटिफिकेशनमा जानः
गुगल क्रोम भएमा Alt + 5
फायरफक्स भएमा Shift +Alt + 5
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 5 अनि एन्टर
एकाउन्ट सेटिङमा जानः
गुगल क्रोम भएमा Alt + 6
फायरफक्स भएमा Shift +Alt + 6
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 6 अनि एन्टर
प्राइभेसी सेटिङमा जानः
गुगल क्रोम भएमा Alt + 7
फायरफक्स भएमा Shift +Alt + 7
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 7 अनि एन्टर
पेजको बारेमा जान्नः
गुगल क्रोम भएमा Alt + 8
फायरफक्स भएमा Shift +Alt + 8
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 8 अनि एन्टर
न्युज फिड स्क्रल गर्नः
जे (J) र के (K) थिच्ने
कुनै स्टोरी लाइक गर्नः
एल (L) थिच्ने (पहिला उक्त फोटोमा जानु पर्ने हुन्छ)
ट्वीटर प्रयोगकर्ताका लागि ‘सर्टकट की’
twitter01
नेभिगेसन
नयाँ ट्वीट गर्न –.
ट्वीट सर्च गर्न – /
अर्काे ट्वीट गर्न – J

ट्वीटको होमपेजमा जान – GH
आफ्नो प्रोफाइलमा जान – GP
आफ्नो साथीको लिस्टमा जान – GL
आफ्नो मनपर्ने साथीको लिस्टमा जान – GF
आफ्नो म्यासेजमा जान – GM
व्यक्तिको प्रोफाइलमा जान – GU
आफ्नो सेटिङमा जान – GS
एक्टिभिटी पेजमा जान – GA
इन्टेरेक्सन पेजमा जान – GC
एक्सन
नयाँ ट्वीट लेख्न – N
ट्वीट रिप्लाई गर्न- R
रिट्वीट गर्न – T
फेभराइट – F
डाइरेक्ट म्यासेज लेख्न – M
ब्लक युजर – B
अनब्लक युजर – U
- See more at: http://medianp.com/2016/02/79477.html#sthash.My1Qfjny.dpuf
0 comments:
Post a Comment