Tuesday, December 15, 2015

उसले ७ बर्ष सम्म सेक्स गरेर मेरो योनी ठुलो बनायो तर बिबाह गरेन म के गरु ?

Posted By: Unknown - 8:16 AM
उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ ।



तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

सम्भोग मानिसको जैविक आवश्यकता हो । यो आनन्दप्राप्तिको माध्यम मात्र नभएर तनाव निवारक पनि मानिन्छ । तर सेक्स केवल आनन्ददायी तथा फाइदाजनक मात्र छैन जोखिम युक्त पनि छ । सेक्सले मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा भएको पछिल्लो अनुसन्धानले देखाएको छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।

आफ्नो घरभन्दा बाहिर विभिन्न स्थानमा सम्भोग गर्ने मामिलामा दक्षिण अफ्रिकीहरु सबैभन्दा अगाडि देखिएका छन् । हालैको एक सर्भेले आउटडोर सेक्सको सबालमा दक्षिण अफ्रिकीहरु हट लभर्स भएको देखाएको हो ।

एक डेटिड वेबसाइटले गरेकेा सर्भे अनुसार घमाइलो खुल्ला आकाशमुनि, होटेलको बाथरुममा नुहाउँदै जंगल सफारीका बेला अर्थात् अरु विभिन्न ठाउँ दक्षिण अफ्रिकीका लागि उपयुक्त सेक्स स्पट हुन् । आफ्नो घरभन्दा बाहिर सम्भोग गर्ने मामिलामा दक्षिण अफि्रकीपछि स्पेनका तन्नेरीहरु दोश्रो स्थानमा छन् ।

स्पेनिसहरु लामो समयसम्मको सेक्स अर्थात् म्याराथन सेक्सका लागि समेत विश्वमा दोश्रो स्थानमा रहेका छन् घरबाहिरको सेक्समा दक्षिण अफ्रिकी र स्पेनिस पछि क्यानडाली तेश्रो स्थानमा छन् । अमेरिकी चौथो, बेलायती पाचौँ, स्विस छैटौँ, इटालियन सातौँ, अस्टेलियन आठौँ, तथा ब्राजिली नबौँ र मेक्सिकन दशौँ स्थानमा छन् ।

यस्तै सार्वजनिक स्थलमा सम्भोग गर्ने मामिलामा बेलायती पहिलो स्थानमा छन् भने सबैभन्दा परम्परागत सेक्स गर्नेमा ब्राजिली परेका छन् । सेक्सका बेला सबैभन्दा बढि अश्लील बोल्नेमा अर्जेन्टिनी पहिलो स्थानमा परेका छन् । ओरल सेक्सको मामिलामा चिलीकातन्नेरी एक नम्बरमा छन् ।source:sansani khabar

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 ALL VIDEO.COM

Designed by Templatezy | Distributed By Blogger Templates