Saturday, December 19, 2015

मेरो तल्लो घरको दाई संगको मेरो पहिलो यौन सम्भोग (यौन कथा - )

Posted By: Unknown - 7:39 PM
जेठ महिनाको त्यो शनिबार , म आफ्नो कोठाभित्र पढ्न बसेकि थिएं । दिउँसोको त्यस्तै साढे बार बजेको हुंदो हो । बाहिर लागेको चर्को घामले रुखविरुवाका पातहरु लल्याकलुलुक भएर ओईलिएका थिए । थोपै हावा नचलेर बसिनसक्नु भएको थियो मेरो कोठा अझ त्यसमाथी माथीबाट जस्ताको छानो तातिएर पग्लेला झैं भएको । त्यो उखुम गर्मीमा म किताब खोलेर त बसेकि थिएं तर पढाईमा भने पटक्कै मन थिएन । बैसाख जेठको गर्मीमा केटीहरुलाई कुखुरा पालुं कि पोईला जाउं जस्तो हुन्छ भन्थे सांच्चै त्यस्तै भएको थियो मलाई । कोठाभित्र गुम्सिएर म अनेक रंगीन कल्पनामा डुब्दै थिएं । मेरो शरिरमा पातलो सुतीको म्याक्सी मात्र थियो ।

म्याक्सीभित्र पेण्टी र ब्रा फुकालेर मिल्काई सकेकि थिएं । एक त गर्मीले गर्दा शरिरमा टाँसिने कपडाहरु लगाउनै नसकिने त्यसमाथी यसरी रोम रोम रोमाञ्चित हुने कल्पनाको रंगीन संसारमा डुब्दा मलाई त्यस्ता कपडाहरुले अवरोध खडा गरेको महसुस हुने गर्छ । पढ्नको लागी खोलेको किताब खुल्लै मेरो पेटमाथी घोप्टो परेर नाईटोमा मुख जोतिरहेको थियो । म यौटा हातले म्याक्सी माथी बाटै आफ्नै छाती खेलाईरहेकि थिएं । मलाई आफैंले छाती खेलाउंदा थोरै दुख्ने गरेर स्तनको मुण्टो निचार्यो भने आनन्द लाग्छ – त्यसैले पनि होला मेरो छातीको गोलाई र स्तनको मुण्टो निक्कै सप्रेको निबुवा जस्तो ठुलो ठुलो भएको । म उत्तानो परेर बिछ्यौनामा मडारिईरहेकि थिएं । मडारिने क्रममा तलबाट म्याक्सी सुर्किईएर पेट सम्म आएको थियो । म अर्को हातले भने बाक्लिएर कालो हुंदै जाने क्रममा भएका रहर लाग्दा योनिक्षेत्रका रौंहरु मुसार्दै थिएं । वाताबरणमा भएको गर्मी र मेरो रंगीन कल्पनाले उमारेको जोसको संमिश्रणले गर्दा मलाई मेरो योनि भित्रबाट ज्वालामुखी विष्फोटन भएर लाभाहरु छरिन्छ कि जस्तै लाग्दैथियो । विष्फोटनकै संकेत स्वरुप मेरो योनिको मुखभागबाट निस्किएको चिल्लो चिप्लो पदार्थ मेरो हातले स्पर्स गर्दै गर्दा ढोकाबाहिरबाट आमा कराउनु भयो , ” ए ! सानी , आज त बाख्राहरु मरिसकेहोलान । जा जा पानी लगेर दे अनि सिँयालमा सारेर आईज । ” मेरो एकाग्रतामा खलल पुर्याउंदा मलाई झनक्क रिस उठ्यो तर ‘कहाँ छन बाख्रा ?’ मैले सोधें । ” खै कोनि त कहाँ छन ? बिहान लगेर कहाँ खुटेकि थिईस ? ” आमाको जवाफले पो थाहा भयो बाख्राहरु त म आफैंले लगेर बिकाशहर्को खेतमा खुटाएर आकि थें । ” लु जा झट्ट , मरिसकेहोलान बाख्राहरु त ।” आमाको आवाज क्रमश मधुरो हुंदै गयो सायद मेरो ढोकाबाट फर्किसक्नु हुंदैथियो । यो तातो घाममा बाख्राहरु भएको ठाउं सम्म पुग्नु पर्ने हुंदा मरे जतिकै लागेको थियो मलाई तर विकाशलाई त्यहाँ भेटिन सकिने संभावनाले मलाई जाँगरिलो बनायो । म सपनाबाट ब्युँझिए झैं उठें र यौटा तौलिया कम्मर मा बेह्रें यसो गर्दा पातलो म्याक्सीभित्रको मेरो बिना पेण्टीको योनिको आकार र योनिक्षेत्रका रौंहरु लुक्न सक्थ्यो । टाउकोमा सानो रुमाल राखेर घाम छेल्दै म बाल्टीभरी नुनपानी बोकेर बाख्राहरुलाई खुवाउन हिडें । बाख्राहरु भएसम्म पुग्नलाई खेतैखेत झण्डै २० मिनेट हिंड्नु पर्थ्यो । म बाटै भरी विकाशलाई सम्झंदै थिएं । हुनपनि अति साह्रै सोझो छ बिकाश । म प्रत्येक पटक उ संग नजिक पर्दा उसको स्पर्सको भोकी हुन्छु तर उसलाई भने केहि वास्तै छैन । मैले आँखाहरुले लाखौं पटक प्रेमको निवेदन हालीसकें तर विकाशले कहिल्यै बुझ्न सकेन । धेरै पटक एकान्तमा भेट हुंदा मैले जानी जानी स्तनहरु उसको कुम छाती तिर रगडेर प्रणयको खुल्ला निमन्त्रणा दिईसकें तर उसलाई कुनै असर हुंदैन । सानै देखि नदेखेको , नजानेको भए म विकाशमाथी यौनाङ्ग छैन कि भनेर शंका गर्न सक्थें तर सानोमा संगै खेल्दा हरेक पटक विकाश आफैं अघि सरेर लोग्नेको भुमिका निभाउंथ्यो भने मलाई स्वास्नीको भुमिका निभाउन बाध्य पार्थ्यो । हामी निर्धक्क भएर बाख्राका पाठापाठीहरु उक्लाउक्ली गरे झैं खेल्थ्यौं । भातपकाई ( भाँडाकुटी ) बाट शुरु हुने हाम्रो बालखेल संधै लोग्ने स्वास्नी भएर लोग्ने स्वास्नीको भुमिका निर्वाह गर्दै बच्चा ( झुम्राको ) जन्मिउञ्जेल सम्म खेल्ने गर्थ्यौं । सानोमा यस्ता सबै खेल खेल्न सिकाउने मेरो नायक आज कसरी यति धेरै सोझो भयो ? मनभरी बिकाशलाई बोकेर म एकसुरमा हिंड्दै गर्दा विकाशकै आवाजले म झस्किएं -’ ए! सानी , तिम्रो बाख्राहरु यहाँ ल्याईदिएको छु , पानी पनि ख्वाईदिएं है । ‘ म बाल्यकालको स्मृतीमा हराईरहेकोले होला एकपटक त विकाशले ए! सानी खेल्न आउ न भनेको जस्तो लाग्यो तर यथार्थमा विकाशले भनेको मैले बुझिहालें । गाउँ देखि निक्कै पर हम्मेसि मान्छेहरु आईनपुग्ने स्थानमा उसकै खेतको बिचमा भएको घना बाँसघारीको सिँयालमा उसका अनि मेरा पनि बाख्राहरु सारेर किताब पढ्दै बसिरहेको थियो विकाश । ढुंगो खोज्दा देउता मिल्यो भन्दै म उ भएनेर गएं । उ किताबमै मस्त थियो । बाल्टीको पानीले खुट्टामा लागेको धुलो पखाल्दै बोल्ने बहाना झिकें – ‘ कति पढ्छौ विकाश ? अल्छि लाग्दैन ? ‘ ‘ लाग्दैन है । ‘ किताबबाट नजर नहटाई सोझो जवाफ दियो उसले । ‘उफ कति साह्रो गर्मी । तिमीलाई गर्मी भएन ? ‘ मैले उसको ध्यान भंग गर्ने हेतुले कम्मरमा बाँधेको तौलिया खोलें । मलाई बिश्वास थियो यदि उसले हेर्यो भने मेरो पातलो म्याक्सी भित्र माथी छातीतिर आकाश छुने रहरले चुलिएका दुई टाकुराहरु र तलपट्टी अरुणको गल्छि अनि त्यहाँको बनस्पती जगत स्पष्ट देख्नेछ । म उसको नजिकै बस्नलाई तौलिया ओछ्याउने उपक्रममा लागें । उसले मलाई हेर्यो र तुरुन्तै भन्यो , ‘ छि ! तिमी त यत्री ठुलि भएर पनि कट्टु नलाएकि ? ‘ सरलपनाको पनि यौटा हद हुनु पर्ने हो तर मेरो योनि र त्यस वरीपरीका रौंहरु स्पष्ट देख्दा पनि उसमा कुनै उत्तेजना आएन क्यार । उसको नजर फेरी किताबमै अडियो । म तौलियामाथी उसको छेवैमा बसें र भनें ,’ तिमीलाई यो सुकेको झारले बिझाएन ? यो तौलियामा बसन ।’ बटन खुल्ला भएको मेरो म्याक्सीबाट बाहिर निस्कन खोज्दै गरेका दुबै स्तनहरुले विकाशलाई ल आउ खेलौं भन्ने अपिल गर्दैथिए । ‘ नाईँ अब म घर जान्छु , तिमी नै बस । ‘ किताब बन्द गरेर उठ्न खोज्दै थियो विकाश । मैले हत्तार उसको हात समातेर आफु तिर तानें म यौटा खुट्टा सिधा अगाडी तन्काएर र अर्को खुट्टा तेर्सो पारेर घुंडादेखि केहि खुम्च्याएर बसेकि थिएं । आधा उठिसकेको अवस्थाबाट सम्हालिन नपाउंदै विकाश मेरो काखमा मुख जोतेर लड्यो । उसको तिखो चुच्चो नाक म्याक्सी बाहिरबाटै मेरो योनिको माथ्लो भागमा धस्सिएको मिठो महसुस गरें मैले । सायद उसले पनि पहिलो पल्ट मेरो यौवनको मादक सुगन्धको अनिभुती गर्यो होला । उसले बिस्तारै टाउको उठाएर भन्यो – ‘ तिमीलाई त लाज शरम केहि छैन सानी । अब त हामी ठुला ठुला भै सक्यौं त । कहाँ सानोको जस्तो गरेको ? ‘ मैले विकाशको हात छोडेकै थिइनं । छोड्यो भने उ भाग्छ भन्ने मलाई थाहा थियो । म विकाश संग सानोमा गरेका सबै कृयाकलापहरु दोहोर्याउन चाहन्थें । उसैले सानोको कुरा झिक्दा मलाई अझ अघि बढ्न सहज भयो र भनें – ‘ अनि के त ? सानोमा म अर्कै तिमी अर्कै थिईनौं त , सानोमा गर्न हुने अहिले गर्दा चैं के हुन्छ ? ‘ विकाशको अनुहार लाजले रातो भएको थियो । मेरो अनुहारमा पनि उत्तेजनाको लाली थियो होला । मेरो हातबाट आफ्नो हात छुटाउने प्रयत्न गर्दै विकाशले भन्यो , ‘ सानोको जस्तै अहिले गर्दा तिमी सांच्चैको आमा भयौ भने नि ? अब त सानोको जस्तो झुम्राको नानी जन्मिदैन त ? ‘ ‘ जन्मे के त ? बिहे गरेर बसौंला नि । कि तिमी मलाई बिहे गर्दैनौ ? म त तिमी बाहेक अरु संग त मरे नि बिहे गर्दिन । तिमीलाई त मेरो मायापनि लाग्दैन कि के हो ? ‘ रिसाएको नखरा पार्दै मैले भनें । विकाश अवाक भएझैं मेरो आँखामा हेर्न लाग्यो । उसको अनुहारमात्र हैन कानहरु पनि राता राता भएका थिए । उ आगोको समिप परेको नौनी झैं पलपल पग्लिंदो थियो । लाजले रातो भएको उसको अनुहारमा क्रमश उत्तेजनाको रंग थपिंदै थियो । बिस्तारै उसले मेरो गालामा हात राखेर कपालका केश पन्साउंदै भन्यो ,’ लाग्छ नि सानी , धेरै धेरै लाग्छ तिम्रो माया तर माया लाग्छ भनेर जताततै पोख्दै हिंड्नु हुंदैन नि , हैन र ? ‘ बिकाशको आँखामा कताकता आँशु छचल्किएको थियो । उसले त मलाई चोखो माया साँचो अर्थमा गर्दोरहेछ । मैले पो बुझ्न नसकेको रहेछु उसको मायालाई । त्यसबेला मलाई आफ्नो उत्ताउलोपना देखेर एकैछिनको लागी आफैं संग एकैसाथ लाज र घिन लागेर आयो । मेरा आँखाभरी आँशु भरीए । त्यती धेरै जोश बोकेर विकाश संग यौन कृडामा लिप्त हुने अभिलाशा बोकेर आएकि मैले विकाश संग माफ माग्न पनि सकिनं । सायद उसले मेरो आँखाले गरिरहेको याचना बुझ्यो होला दुबै हातली मेरो दुबै गालामा भएको केशहरु पन्साउंदै लगेर कान मुन्तिर कसिलो गरेर समाई मेरो ओठमा चुम्बन गर्यो । मेरा हातहरु विकाशको पाखुरा मुनितिरबाट पिठ्युँमा पुगेर उसलाई कस्न खोज्दैथिए । चुम्बनको क्रम केहिबेर चलिरह्यो । हामीदुबै एक अर्काको क्रमश दुबै ओठहरु चुस्नेक्रममा थियौं । मैले आफ्नो तल्लो ओठ उसको दुबै ओठको बिचबाट फुस्काएर फुस्फुसाएको स्वरमा उस्लाई थ्याङ्क यु आई लभ यु भनें । उस्तै स्वरमा बिकाशले पनि आई लभ यु टु भनेर मेरो जिब्रो माग्यो । मैले आफ्नो जिब्रो उसको मुखभित्र छिराएं । बडो तन्यमताका साथ विकाशमेरो जिब्रो चुस्न लाग्यो । जिब्रो चुसाउनुको आनन्द मलै पनि भै रहेथ्यो । पालैपालो हामी एक अर्काको जिब्रो चुस्तै गर्दा बिकाशको हात मेरो स्तनमा खेल्न लागिसकेको थियो । मलाई केहि हिम्मत बढ्यो र अनुरोध गरें , ‘विकाश आज एक पटक सबै गरौं न प्लीज । ‘ हामी दुबै जिब्रो चुस्ने क्रममा तौलियामाथी लडिसकेका थियौं । अहिले बिकाशको मुख म्याक्सीबाट जबर्जस्ती बाहिर निस्किंदै गरेको मेरो दाईने स्तनमा थियो । यौटा हातले उसले मेरो घिचुकमा कपालको केश मुठ्याएको थियो भने अर्को हात मेरो योनि क्षेत्रतिर डुलाउंदै थियो । यस्तोबेलामा सायद शरिरलाइ दिमागले नियन्त्रणमा रख्न सक्दैन होला मेरो हात विकाशको घुँडासम्म आउने हनुमाने कट्टुभित्र पसेर कडा लिङ्ग संग खेल्न लागे । सानोमा देखेछोएको भएपनि जवानभएपछि कल्पना मात्र गरेको विकाशको लिङ्ग मेरो कल्पनामा झैं लम्बाई र गोलाईमा थियो । सानोमा उसिनेको सखरखण्डको त्यान्द्रो जस्तो देखिने बिकासको तुरी अहिले मेरो मुठ्ठीमा अटाई नअटाई थियो । मैले मुठ्ठीमा नापीरहेको उसको लिङ्ग मेरो योनिभित्र सम्म छिराउन पाएहुन्थ्यो जस्तो लागेर मैले पुन अनुरोध गरें तर मेरो अनुरोधको उल्टो असर परे झैं विकाश हठात मेरो शरिरबाट अलग भयो र मैले तानेर तल पुर्याईदिएको कट्टु माथी सार्दै बोल्यो , ‘ अहिले नै गर्ने र सानी? कोहि आए भने? ‘ म पनि अलि सम्हालिएर यताउता हेरें । त्यहां वरपर बाँधेका बाख्राहरु हामी के गरिरहेछौं भन्ने जिज्ञासा भएझै हामीलाई हेरिरहेका थिए । अलि पर्तिर मेरो घरको बोको विकाशको घरको पाठीमाथी उक्लेर डल्लो पर्दैथियो । ‘ को आउँछ र यहाँ ? ‘ मैले प्रतिप्रश्न गरें र उठेर एकै ठाउँ गुजुल्टिएको तौलियालाई फेरी सजिलो गरि ओछ्याउन थालें । तौलिया ओछ्याउनको लागि म आधा निहुरिएको अवस्थामा हुंदा पछिल्तिरबाट विकाश आएर उसको लिङ्ग मेरो योनिभागमा पर्ने गरी रगड्न थाल्यो । उसको दुबै हात मेरो स्तनमा खेल्न लागेका थिए । म घुंडा टेकेर उ भएतिर फर्किएं र उसको लिङ्ग हातमा खेलाउन थालें । मैले एकाध पटक ब्लु फिल्महरुमा केटीहरुले लिङ्ग चुसेको अनि केटाहरुले योनि चाटेको देखेको थिएं । अबेरै नगरी मैले विकाशको लिङ्ग आफ्नो मुख भित्र हालें र लालीपपझैं चुस्न थालें । ‘ अरे सानी , यो के गरेको ? ‘ विकाश भन्दैथियो । सायद उसले म यती अगाडी बढ्न सक्छु भन्ने सोचेको थिएन । केहिबेर सम्ममात्र विकाशको लिङ्ग मेरो मुखभित्र रगडिएको के थियो मैले आफ्नो किलकिलेमा तातो पानीको सिर्का महसुस गरें साथै विकाशको मुखबाट आह!!! को आवाज निस्किएको सुनें । क्रमश बिकाशको लिङ्गले भातको माड जस्तो बाक्लो तातो चिप्लो तरल पदार्थ छाड्न थाल्यो । उसको बिर्यको केहि भाग मेरो मुखभित्र के पसेको थियो मलाई वाकवाकी आयो । मैले विकाशको लिङ्ग आफ्नो मुखबाट बाहिर निकालें र उसको विर्य ओकलेर फालें । पुरानो जमानाको टेको कलमले झै छादीरहेको विकाशको लिङ्ग आफ्नो योनिमा छिराउन खोज्दैथिएं म । ‘ मलाई त भयो सानी ।’ बिकाश बोल्यो । उ पुरै स्खलन भै सकेको थियो । म भने प्यासी नै थिएं । विकाशले मलाई समाएर उत्तानो पारेर लडायो र आफु म माथी घोप्टो परेर चढ्यो । मेरो ओठमा एकपटक म्वाईं दिएर उ मेरो स्तनमा झर्यो र दुबै स्तनका मुण्टो क्रमश चुसेर फेरी उ मेरो योनि भागमा सर्यो र दुबै हातका बुढिऔंलाहरुले मेरो योनिको दुई गालाहरु च्यातेर मेरो योनि चाटीचुटी पारेर चुस्न थाल्यो । यौनकृयामा हामी मान्छेहरु पनि पशुहरु भन्दा कम कहाँ रहेछौं र ? बरु पशुभन्दा अझ तल झरेर हामी दुई रतीरागको धुँवा उडाईरहेथ्यौ । सायद पहिलो प्रयास भएर होला विकाश केहि छिट्टो स्खलित भएको थियो मेरो पनि हालत त उस्तै थियो । विकाशले च्याती च्याती मेरो योनि चुस्ता म पनि धेरै बेर कहाँ टिक्न सकें र ? बर्खेखेतको समाहा फुटेर लेदोपानी बगेझैं म पनि एकैछिनमा तौलियामाथी छ्यालब्याल भएर पोखिएं । केहिबेर सम्म हामी एकार्काको अँगालोमै बांधिईरहयौं र उठेर दुबै सम्हालिएर बस्यौ । ‘ विकाश हामीले गर्ने काम त गरेनौ नि ?’ मैले सोधें । ‘ के भयो त? गरेको भए तिम्रो यहाँ बच्चा हुन्थ्यो नि त । ‘ मेरो पेट सुम्सुम्याउदै विकाशले भन्यो , ‘ तिमी कुमारी आमा भयौ भने नि ? ‘ विकाशको कुरा ठिकै थियो । कुमारी आमा भएर घरपरिवारको छि छि र समाजको दुरदुर हुंदै सबैले थुकेको सम्झंदा त आज झैं प्रत्येक पटक यसैगरी उम्लिएको जवानी तौलियामै पोख्नपाए जाती हुन्छ जस्तो लाग्यो । निक्कै बेर पछि अर्को पटक ब्यवस्थित भएर ढाल सहित यस्तै भेटघाट गर्ने बाचा गरेर म घर फर्कें विकाशपनि आफ्नो बाटो गयो । एउटै गाउँ भएपनि विकाशको र मेरो घर अलि टाढै पर्थ्यो । निक्कै दिन भएको थियो हाम्रो भेट नभएको । विकाशले मलाई प्रेम गर्छ भन्ने थाहा पाएदेखि मेरो भुईँमा खुट्टानै थिएन । मन पनि सिमलको फूल जस्तो ( भुवा हो हुनत फूल भन्छौ हामी ) हलुँगो भएको थियो । त्यसै नाचुँ नाचुँ जस्तो लाग्थ्यो । विकाशलाई भेट्न जान मन लागिरहेको थियो त्यसैले धेरै अगाडी देखि म संग रहेको विकाशको कापी पुर्याउन जाने बहाना बनाएर जाने विचार गरें र ऐना अगाडी बसेर सिँगारिन थालें । मलाई सिँगार गर्नै पर्ने त थिएन तर पनि आफ्नो मनपर्ने मान्छे संग जाँदा अलि राम्री हुन मनलागेको थियो । अनुहारको सिँगार पटार सकेर म ऐनामा हेर्दै आफ्नो स्तन खेलाउन थालिसकेछु । म किन यस्ती बहुलाई भएकि ? आफैं छक्क पर्छु । सायद मेरो प्रकृती नै यस्तो हो कि ? अलिकती फुर्सद पाएंभने म किन यौनाङ्गहरु खेलाउंछु ? विकाशले भनेझैं म उम्लिएर पोखिन बेर छैन । विकाशको कुराको सम्झनाले सम्हालिएर म विकाशको घर गएं । सुनसान थियो घर । सायद कोहि थिएनन । म फर्कन लाग्दै गर्दा विकाशकि दिदीले बोलाउनु भयो , ‘ अरे सानी ? किन आकि थ्यौ ? फेरी फर्कन लाग्यौ त ? ‘ ‘नमस्ते कुसुम दिदी ‘ नमस्ते गर्दै म बोलें , ‘ म त कसैलाई नदेखेर जान आँटेकि । यो विकाशको कापी दिनु थ्यो र । विकाश कहाँ छन? ‘ ‘ ए ! विकाश र बाबा त हिंजो पुने जानु भयो त । हाम्रो विकाशलाई पुनेमा पढाउने अरे । साँच्चि तिमी कहाँ पढ्ने ?’ नमस्ते फर्काउंदै कुसुम दिदीले सोध्नु भयो । हाम्रो प्लस टु ( दश जोड दुई ) को पढाई सकिएको थियो । भर्खरै परिक्षाफल निस्किएर अब अगाडी कहाँ पढ्ने भन्ने कुरा हुंदै थियो । ‘ खै दिदी , बुबाले त काठ्माण्डौ पठाउंछु भन्नु भएको थियो । उतै पढ्छु होला आण्टीको मा बसेर । ‘ मैले भनें , ‘ अनि दिदी म संग त बिकाशले काठ्माण्डौ नै पढ्ने भन्थे त ? ‘ ‘ भन्छ नि त्यसले । बाबाले त्यसलाई पुनेबाट एम बि ए गराउने भन्नुहुंदैछ । बि एम सि सि मै पढ्छ होला त्यो पनि । ‘ त्यही ब्रेहान महाराष्ट्र कलेज अफ कमर्समा कुसुम दिदीले पनि पढ्नु भएको थियो । अहिले बिहे भै सकेर साउने पानी छल्न आउनुभएको थियो दिदी । नाम अनुशार नै राम्री हुनुहुन्थ्यो कुसुम दिदी । सानोमा हामीलाइ ट्युसन पढाउनु हुन्थ्यो । कतिपल्ट विकाश र मलाई लोग्ने स्वास्नी भई खेल्दै गर्दा रंगेहात पक्रनु भएको पनि थियो । पछि सम्म पनि मलाई भेट्दा के छ बुहारी भनेर जिस्काई रहनुहुन्थ्यो त्यसैले म कुसुम दिदीको नजिक त्यती पर्दिनंथें । कुसुम दिदी अझै के के भन्नु हुंदैथियो तर यता मेरो मनमा भने चट्याङ्ग परिसकेको थियो । काठमाण्डौमा पढ्न गएपछि स्वतन्त्र भएर विकाश संग घुम्न पाउने कल्पनामा डुब्न थालिसकेकि मलाई दिदीको खबरले मर्माहत बनायो । म टोलाएको देखेर होला दिदीले के भयो सानी , किन टोलाएकि भन्नु हुंदै थियो । म केहि हैन दिदी भन्दै बिदा भएर घर फर्कें । मलाई विकाश संग बेस्करी रिस उठेको थियो । आवोस न अनि जानेकि छु भन्दै म मुर्मुरिरहेकि थिएं तर विकाश पुनेबाट फर्किनु अगाडी नै मलाई पनि काठमाण्डौ जानु पर्यो । म पनि बुबासंग काठमाण्डौ गएं । मैतीदेवीको यौटा गल्लीभित्र आण्टीको घर थियो । म पहिले आउंदा आण्टीहरु महाराजगंजतिर बस्नु हुन्थ्यो । मलाई यो काठमाण्डौ पहिले पनि मननपरेको यो पाली पनि मन परेन । कसरी यस्तो ठाउँमा बसेर पढ्नु होला ? कि पछि बस्दै गएपछि राम्रो लाग्छ कि ? मैले पढ्ने कलेज चाहिँ नयाँ बानेश्वरमा थियो । कलेज शुरु भएपछि हरेक बिहान मैतीदेवी मन्दिर अगाडीबाट कलेजको बसमा जानु पर्ने । सबैकुराको निधो भएर भोलिपल्ट बिहान हामी घर फर्किने भएका थियौ । अघिल्लो साँझ म मौका छोपेर एक्लै घुम्न निस्कें । मलाई केहि कण्डोम किन्नु थियो । हुनत विकाशले अबको भेटमा म कण्डोम लिएर आउंछु भनेको थियो तर म भन्दा सोझो छ विकाश । नल्याएर पछि मलाई त किन्न लाज लाग्यो सानी भन्न सक्छ । मैले पनि किनिंन र उसले पनि ल्याएन भने उ संगको मेरो संभोगको ईच्छा अर्को भेटमा पनि तुहिएर जान सक्छ । साँझको बेला जुन पसलमा पनि मानिसहरुको धुईरो थियो । धेरै मानिसहरु भएको पसलमा गएर कण्डोम माग्न मलाई कता कता कुरि कुरि लाग्दै थियो तर मेरो लागि ग्राहकको घुँईचो नभएको पसल कहाँ हुन्थ्यो र ? जे परोस , म नकिनि नछाड्ने अठोटमा पुगें र अलि सुनसान देखिने यौटा पसलमा छिरें । पसले अलि उमेर ढल्केको काठमाण्डौकै रैथाने जस्तो देखिन्थ्यो । बाहिर पट्टी बेञ्चमा यौटा युवक चुरोटको मज्जा लुट्दै थियो । सायद पसले र त्यो युवक बात मार्दै थिए । ‘ साउजी , मलाई एक प्याकेट कण्डोम दिनुहोस न प्लीज । ‘ मैले पसलेतिर मुखरित भएर भनें । रेडियो ट्युनिङ्ग गर्दै पसले कुनै समाचार खोज्दैथियो वा एफ एममा गीत खोज्दैथियो , झस्किएर अलि ठुला ठुला आँखा ( भन्छन नि विस्फारित लोचन ) बनाएर म तिर हेरेर बोल्यो , ‘ हजुर के भन्नु भो टपाईंले ? ‘ उसको अनुहारको भावले प्रष्ट पार्थ्यो कि उ अचम्ममा परेको छ अनि मलाई जिस्काउने दाउमा पनि । ‘ मैले भने कि , मलाई एक प्याकेट कण्डोम दिनुहोस । ‘ दोहोर्याएं मैले । ‘ ए हस् ‘ बनावटी नम्रताको साथ भन्यो उसले , ‘ तर टपाईं ट बे भको जस्टो डेखिडैन । हेर्डा अझै कुमारी डेखिन्छ । ‘ पसलेको कुराले मेरो रिसको पारो एकैचोटी माथि चढ्यो । म अलि कडा भएर बोलें , ‘ हेर्नुस साउजी , तपाईं मतलब भन्दा बाहिर जानुहुंदैछ । म कुमारी हुँ या बिवाहिता हुँ या बिधवा हुँ त्यो संग तपाईलाई के को टाउको दुखाई ? तपाईँ पसल थापेर बस्नु भएको छ र पसलमा कण्डोम पनि बेचिन्छ भनेर यत्रो बोर्डपनि राख्नु भएको छ । जब बेच्न तपाईं बस्नु भएको छ भने ग्राहकहरु किन्न आउंदा फेरी के को आपत्ती ? ग्राहकहरु कुमारी हुन कि बिवाहिता हुन कि बुढि हुन ; बेच्नेले रिपोर्ट त राख्नु पर्दैन होला नि ? ‘ पसले कण्डोमको प्याकेट तिर लम्कंदै थियो । बेञ्चमा बसेको युवक राम्रै चित्त बुझेझैं गरेर हाँस्यो र भन्यो , ‘ सहि कुरा हो । तपाईंलाई के आपत्ती नि साउजी , जस्लाई जे आवस्यकता हुन्छ उसले त्यहि किन्छ —- ‘ चिन्नु न जान्नु घचेटीमाग्नु । उसको कुरालाई बिचैमा काटेर म उ तर्फ लक्ष्य गर्दै बोलें , ‘ धन्यवाद महाशय । तर तपाईं चुरोटकै मज्जा लिंदै गर्नुहोस । हाम्रो बिचमा तपाईंको आवश्यकता छैन । ‘ उ चुप लाग्यो तर यता साउजीको घैंटोमा घाम लागेझैं पसल थर्काउंदै कुनै रेडियो नाटकमा राक्षस हाँसे झैं हांस्न थाल्यो । एकैछिन त मलाई त्यहाँ हाँसोको पात्र बन्दैछु कि जस्तो पनि लाग्यो । मलाई त्यहाँबाट कन्डोम लिएर छिट्टो उम्कन पाए हुन्थ्यो जस्तो भएर पसलेलाई अलि छिट्टो गर्न भनें । पसलेले कन्डोमको प्याकेट म तर्फ बढाउदै भन्यो , ‘ ल लिनुहोस बैनी , मैले ट टपाईँलाई नराम्रो भन्न खोजेको ठिंन टर टपाईँ ट टेसै रिसाउनु भो टर आज सम्म मेरो पसलमा केटी आर कण्डोम किनेको मलाई ठा ठेन । ‘ पैसा तिरेर मैले कण्डोमको प्याकेट आफ्नो ह्याण्ड ब्यागमा राख्दै भनें , ‘ धन्यवाद । आज देख्नु भयो नि हैन ? धन्दा नमान्नुस मैले कण्डोम किनें भनेर कसैले तपाईंको पसल अगाडी टायर बाल्दैन न तपाईंले केटीलाई कण्डोम बेच्नु भयो भनेर कसैले तपाईंको पसल बन्द गर्छन ।‘ म पसलबाट निस्किएं । बाहिर बसेको युवक नसकिने भयो आजभोलीका केटीहरुलाई भन्दैथियो । म सुनेको नसुन्यै हिंडिदिएं । उनिहरुले सायद मेरो निक्कै कुरा काटे होलान । काटे के त ? म आफुलाई चाहिने जे सुकै कुरा किन्न सक्छु नि । किन मान्छेहरु जाबो कण्डोम पनि केटीले किन्दा चाँही गैह्र कानुनी काम भए जत्तिकै गर्छन ? यस्तै सोच्दै म आण्टीको घर पुगें । भोलीपल्ट बिहान सबेरै हामी फर्कियौं । साँझतिर घर आईपुग्दा मलाई साह्रै खुशी लाग्यो । मलाई आफ्नो गाउँ भन्दा प्यारो अरु कुनै ठाउँ पनि लाग्दैन । सबैलाई त्यस्तै हुँदो हो । केहि दिनको लागी म कतै गएं भने कहिले आफ्नो घरगाउँ फर्कनु जस्तो लाग्छ मलाई । प्रत्येक साँझ घाम अस्ताउंदा र प्रत्येक बिहान घाम झुल्किंदा मलाई आफ्नै घरगाउँमा हुन पाए हुन्थ्यो जस्तो लाग्छ । अझ त्यसमाथी यो पल्ट विकाश संगको भेटमा हुने आनन्ददायि यौनकृडाको कल्पनाले मलाई त्यसै त्यसै पुलकित बनाएको थियो । भन्नलाई त मान्छेहरु अजिँगरको आहारा दैबले जुराउंछ भन्ने गर्छन तर विचरा अजिँगर आहारा नपाएर महिनौं सम्म भोकै पनि बस्दो हो नि ; भन्नेहरुलाई के थाहा ? त्यस्तै विकाश र मेरो भेट हुने दिन पनि जुर्न आँटेको थिएन । पढ्नलाई विकाशको पुने जाने दिन र मेरो काठमाण्डौ जाने दिन नजिकिंदै थियो । म भित्र भने अति नै छट्पटी भै रहेको थियो । आफुले किनेर ल्याएको कण्डोमको प्याकेट कैले यो ब्यागमा कैले त्यो झोलामा लुकाउथें म । हुनत मेरो कोठामा पसेर छापछाप्ती गर्ने कोहि थिएनन तर पनि कसैले भेटीहाल्ला कि भन्ने जस्तो हुन्थ्यो । दिउंसो भने म त्यसलाई कुनै उपायले साथमै राख्थें । कतै विकाश संग भेट भएर त्यसको सदुपयोग गर्ने अवशर मिलिहाल्छ कि भन्ने आशा मनमा हुन्थ्यो । श्रोत हाम्रो संदेश बाट

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 ALL VIDEO.COM

Designed by Templatezy | Distributed By Blogger Templates