Thursday, November 19, 2015

सम्भोगको बेला महिलाले किन आवाज निकाल्छ ? कारण यस्तो छ..

Posted By: Unknown - 8:42 AM


मिडिया एनपी,काठमाडौँ ।  अश्लिल चलचित्रमा सेक्सको समयमा आवाज निकाल्नेहरु प्रशस्तै भेटिन्छन् । तर सामान्य मानिसको सेक्स जिवनमा पनि आवाज निकाल्नेहरु भेटिन्छन् । विशेषगरी महिलाहरु सेक्सको दौरानमा बढी आवाज निकाल्ने गर्छन् । त्यति बेला उनीहरुले निकाल्ने आवाजलाइृ विशेष पनि मानिन्छ । किन निकाल्छन् त महिलाले आवाज रु जुन विषयमा अनुसन्धानहरु भएका छन् । हालसम्म यकिन अनुसन्धान हुना नसकेकै कारण उनीहरुले निकाल्ने आवाजका बिषयमा बैज्ञानिकहरुकै मत बाझिने गरेको देखिन्छ ।


कतिपयले यस्तो आवाज निकाल्नु नाटकमात्र भनेको भनेका छन् भने कतिपयले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन प्रदान भइरहेका बेला त्यस्तो आवाज आप से आप निस्किने गरेको बताएका छन् । केही समय अघि अमेरिकाकामा गरिएको एक अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो । गेल ब्रेबर र कोलिन ए हैंडीले गरेको अनुसन्धानमा सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ? ’ भनी प्रश्न गरेका थिए ।

अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ दिएका थिएनन् । उक्त अनुसन्धानले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ । एजेन्सीको सहयोगमा

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 ALL VIDEO.COM

Designed by Templatezy | Distributed By Blogger Templates